मतदाता नामावलीबाट दुई लाखभन्दा बढीको नाम हट्यो, किन ?
kendrabindu.com · Tue Oct 27 12:47:48 GMT 2026

काठमाडौं । निर्वाचन आयोगले मृत्यु भएका, दोहोरो नाम परेका, नाम रद्द भएका तथा नागरिकता त्यागेका गरी दुई लाख तीन हजार ५८६ जनाको नाम मतदाता नामावलीबाट हटाएको छ।
आयोगका अनुसार हटाइएकामध्ये ४५ हजार ३२२ जना मृत्यु भएका मतदाता हुन् भने एक लाख ५८ हजार २६४ जनाको नाम दोहोरो परेको, रद्द भएको वा नागरिकता त्यागेको आधारमा हटाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)