मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आनी छोइङको नियुक्तिमा सरकारलाई पौडेलको प्रश्न

nepalnews.com · Tue Oct 27 12:50:53 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर उठेका प्रश्नको जवाफ दिन सरकारसँग माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले आनी छोइङको नागरिकता र आर्थिक कारोबारबारे सार्वजनिक रूपमा प्रश्न उठेको भन्दै सरकारले स्पष्ट पार्नु पर्ने बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)