मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चितवनसँग हारेपछि सन्दीप लामिछानेले भने- छिटै सेलिब्रेसनको मुडमा पुग्दा हार्‍यौँ

baahrakhari.com · Tue Oct 27 12:51:46 GMT 2026

काठमाडौं । विराटनगर कि‌ग्सका कप्तान सन्दीप लामिछानेले पहिलो इनिङदेखि दोस्रो इनिङको १६औँ ओभरसम्म आफ्नो पोल्टामा खेल राखेको अवस्थामा हतारिँदा हार व्यहोर्नुपरेको बताएका छन् ।

चितवन राइनोजसँग ८ रनले पराजित भएपछि विराटनगरका कप्तान सन्दीपले छिटै सेलिब्रेसनको मुडमा पुगेपछि हार व्यहोर्नुपरेको बताएका हुन् । १६औँ ओभरपछि खराब सट खेल्नु र लामो समयसम्म क्रिजमा रहेका ब्याटरलाई ननस्ट्राइकमा नै राख्नु नै हारको कारणमध्ये रहेको सन्दीपले उल्लेख गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)