अनियमितता आरोपपछि प्रदेश लोकसेवा अध्यक्षको राजीनामा
janaaastha.com

कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले पदबाट राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आज राजीनामा पेस गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)