पछिल्लो चार ओभरमा ब्याटरहरू हतारियौं : सन्दीप लामिछाने
onlinekhabar.com · Tue Oct 27 12:52:44 GMT 2026
१० कात्तिक, काठमाडौं । एनपीएल अन्तर्गत विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले पहिलो इनिङदेखि दोस्रो इनिङको १६ औं ओभरसम्म आफ्नो पोल्टामा खेल राखेको अवस्थामा हतारिँदा हार बेहोर्नु परेको बताए ।
चितवन राइनोजसँग ८ रनको साँघुरो हारपछि विराटनगरका कप्तान सन्दीपले छिटै सेलिब्रेसनको मुडमा पुगेपछि हार बेहोर्नु परेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)