मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

चिकित्सक सङ्घद्वारा सरकारसँग भएको सहमति कार्यान्वयन गर्न माग

lokaantar.com

नेपाल चिकित्सक सङ्घले सरकारसँग भएको सहमति कार्यान्वयन गर्नुपर्ने माग गरेको छ ।

आज एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको निर्देशनमा गत असार २४ गते सरकारले सङ्घसँग गरेको उपभोक्ता संरक्षण ऐनलगायत विद्यमान कानुनी तथा नीतिगत व्यवस्था संशोधनका लागि तीन बुँदे सहमति कार्यान्वन गर्नुपर्ने माग गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)