बारा प्रहरीले गोली हानी नियन्त्रणमा लियो फरार 'सार्प सुटर'लाई
setopati.com · Wed Dec 27 00:38:08 GMT 2023
बारा प्रहरीले मंगलबार राति एकजना ‘सार्प सुटर’ लाई गोली हानेर नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्लास्थित दर्पा थाना–१, सुक्लहियाका २५ वर्षीय सुजितकुमार सिंह रहेको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले सेतोपाटीलाई जानकारी दिए ।
गएराति आठ बजेबाराको विश्रामपुर गाँउपालिका—३ मा देखिएका उनलाई प्रहरीले पक्राउ गर्न लाग्दा खुट्टामा गोली हान्नुपरेको प्रवक्ता न्यौपानेले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)