कर्णालीले दियो १३३ रनको सामान्य लक्ष्य, जनकपुरका १६ वर्षे युवाको घातक बलिङ
nepalviews.com · Tue Oct 27 13:02:48 GMT 2026
काठमाडौं । एनपीएल ३ को तेस्रो खेल अहिले कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच भइरहेको छ । टस जितेको जनकपुरले कर्णालाई पहिला ब्याटिङको निम्तो दिएको थियो । जनकपुरका बलरले कप्तान हरमित सिंहको पहिला बलिङ गर्ने निर्णय सही सावित गरी सामान्य स्कोरमै रोकेका छन् । कर्णालीले ९ विकेट गुमाएर १३२ रन बनायो ।
कर्णालीको ब्याटिङ सुरुदेखि नै खराब रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)