गोलबजार नगरपालिकाका तत्कालीन प्रमुख तेली र उपप्रमुख थापासहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
barnanmedia.com · Tue Oct 27 13:04:19 GMT 2026

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहा जिल्लाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साहु तेली, उपप्रमुख रेशम कुमारी थापासमेत सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
उनीहरूविरुद्ध एक करोड ६० लाख ४६ हजार ३४४ रूपैयाँ १० पैसा सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको आरोपमा आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)