मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘ऊनको स्वीटर’ को सिक्वेल ‘कलेजी: ऊनको स्वीटर’ को छायांकन सुरु

nagariknews.nagariknetwork.com · Tue Oct 27 11:00:03 GMT 2026

बक्स अफिसमा सफल मानिएको ‘ऊनको स्वीटर’ को सिक्वेल ‘कलेजी: ऊनको स्वीटर’ को छायांकन सुरु भएको छ। नवीन चौहानको निर्देशनमा बन्न लागेको ‘कलेजी : को स्वीटर’ को छायाङ्कन सिक्किमबाट सुरु भएको हो।

स्थानीय लामा गुरुहरूद्वारा मन्त्र उच्चारणसहित शुभ मुहूर्त छायांकन सुरु गरिएको जानकारी निर्देशक चौहानले दिए। सोमबार छायांकनको पहिलो दिन कलाकारहरू पियूष मिश्रा र एलेक्स पारसका दृश्यहरू खिचिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)