मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

उखुको मूल्य तोक्न सरकारको ढिलाइ, कौडीको भाउमा बेच्न बाध्य किसान

nagariknews.nagariknetwork.com · Tue Oct 27 12:58:59 GMT 2026

सरकारले उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा उखु किसान मारमा परेका छन्।

उखु क्रसिङ सिजन सुरु हुन लागेपनी सरकारले मूल्य तोक्न नसकेको कारण किसानहरूले आफ्नो उत्पादन खाडसारी (सख्खर) उद्योगलाई गत वर्षकै मूल्यमा सस्तोमा बिक्री गर्न बाध्य भएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)