अक्रम खाँ रिहा, आनी नियुक्तिविरुद्ध आन्दोलन जारी राख्ने जेनजीको चेतावनी
ratopati.com · Tue Oct 27 13:31:30 GMT 2026

काठमाडौँ। राष्ट्रिय जेनजी नागरिक अभियानले लुम्बिनी बचाउ महाअभियानका संयोजक अक्रम खाँलाई पक्राउ गरेर आन्दोलन दबाउन खोजिएको आरोप लगाएको छ ।
खाँ रिहा भए पनि आनीको नियुक्तिविरुद्धको आन्दोलन जारी रहने अभियानले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)