बेत्रावती खोलाको पुल जीर्ण बन्दै
nepalbahas.com · Wed Jun 10 09:18:07 GMT 2026

बेत्रावती खोलाको पुल जीर्ण बन्दै
२७ जेठ, रसुवा । वि.सं २०३९ साल तिर नेपाली सेनाले निर्माण गरेको रसुवा र नुवाकोटको सिमानामा पर्ने बेत्रावती खोलाको पुल जीर्ण बन्दै । भुईँ सतहको पिलारलाई संरक्षण गर्नुपर्ने भएकाले सम्बधित निकाय समयमा नगर्दा यो पुल जोखिम बन्दै गएको स्थानीय बासिन्दाले बताएका छन्। तस्बिरः ज्ञानेन्द्र न्यौपाने: रासस
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)