मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘टाइमपासका लागि आविष्कार केन्द्र चलाएको हुँ, मासिक ३०–४० लाख खर्च हुन्छ’

nepalpress.com · Wed Jun 10 09:21:18 GMT 2026

काठमाडौँ । महावीर पुन दोस्रोपटक मन्त्री बनेका छन् । यसअघि सुशीला कार्की सरकारमा पहिलोपटक मन्त्री बनेका उनले चुनाव लड्न राजीनामा दिएका थिए । स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेपश्चात् महावीर सत्तापक्षसँग नजिकिए । रास्वपा सरकारले आफ्नो मागअनुसार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेपछि उनी गदगद भए । र, यो मन्त्रालय अन्ततः उनकै भागमा पर्‍याे । प्रधानमन्त्री बालेन्द्र शाहले रास्वपाका आकाङ्क्षीहरुलाई पन्छाएर महावीरलाई रोजेका हुन् ।

महावीर मन्त्री बन्नु केही दिनअघि नेपाल प्रेसको टिम उनले सञ्चालन गरेको आविष्कार केन्द्रमा पुगेको थियो । त्यहाँ उनीसँग समसामयिक विषयवस्तुबारे कुराकानी भए । पुनले त्यसबेला सायद् आफू मन्त्री बन्ने सङ्केत पाइसकेका थिए, तसर्थ सत्तापक्षका विषयमा कुनै आलोचनात्मक टिप्पणी गर्न चाहेनन् । महावीरसँग गरिएको उक्त कुराकानीलाई यहाँ प्रस्तुत गरिएको छ :

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)