मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विवेकशील साझाको अध्यक्षबाट राजीनामा दिएपछि मिश्रले  भने : मन लागे सिनेमामा अभिनय गरुँला

lokaantar.com · Thu May 26 03:18:59 GMT 2022

रविन्द्र मिश्रले विवेकशील साझा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएसँगै अब उनले के गर्लान् भन्ने प्रश्न र जिज्ञासा धेरै आउन थालेको छ ।

सोचेअनुसार चुनावी परिणाम नआएपछि नैतिकताको आधारमा बुधवार मिश्रले राजीनामा दिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)