अध्यागमन विभागले १२ कात्तिकदेखि तीन दिन पदयात्रा अनुमति नदिइने
barnanmedia.com · Tue Oct 27 13:26:31 GMT 2026

अध्यागमन विभागले १२ कात्तिकदेखि तीन दिन जोखिमयुक्त क्षेत्रमा पदयात्रा अनुमति नदिने भएको छ ।
अध्यागमनले जारी गरेको सूचना अनुसार १२ देखि १४ कात्तिकसम्म उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम भएको पूर्वानुमान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)