स्मार्ट फोनले बच्चालाई बन्न दिँदैन स्मार्ट, कारण यस्तो छ
lokaantar.com · Fri Apr 02 18:00:00 GMT 2021
काठमाडौं-
स्मार्टफोनको जमाना द्रुत गतिमा कुदिरहेको छ । युवापुस्तादेखि बृद्धबृद्धासम्मले आजकाल मोबाइललाई आफ्नो दैनिकी बनाएका छन् । एक अध्ययनले के देखाएको छ भने स्मार्टफोनको बढ्ता प्रयोग गर्दा यसको असर पनि उत्तिकै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)