मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

तिहारमा काठमाडौं उपत्यकामा ५२ लाख माला खपत हुने अनुमान

barnanmedia.com · Tue Oct 27 13:44:27 GMT 2026

आगामी तिहारमा काठमाडौं उपत्यकामा करिब ५२ लाख वटा फूलका माला खपत हुने अनुमान गरिएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालद्वारा आज आयोजित पत्रकार सम्मेलनमा आगामी तिहारमा सयपत्री फूलका ४५ लाख र मखमलीका छ लाख, गोदावरीका २० हजार र मिक्स फूलका ६० हजार माला खपत हुने जनाएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले यस पटकको तिहारमा स्वदेशी उत्पादनकै फूल र मालाले धान्ने दाबी गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)