विवादमा तानिएका कोशी लोक सेवा आयोगका अध्यक्ष गुरागाईंले दिए राजीनामा
kendrabindu.com · Tue Oct 27 13:59:14 GMT 2026

काठमाडौं । पदको दुरुपयोग गरेको आरोपमा विवादमा तानिएका कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले पदबाट राजीनामा दिएका छन्।
गुरागाईंले मंगलबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएका हुन्। प्रदेश प्रमुखको कार्यालयका अनुसार उनले कात्तिक १६ गतेदेखि लागू हुने गरी राजीनामा दिएका छन्। उनको राजीनामा स्वीकृतिको प्रक्रियामा रहेको कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)