मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अक्रम खाँ रिहा, आनी नियुक्तिविरुद्ध आन्दोलन जारी राख्ने जेनजीको चेतावनी

barnanmedia.com · Tue Oct 27 13:47:56 GMT 2026

राष्ट्रिय जेनजी नागरिक अभियानले लुम्बिनी बचाउ महाअभियानका संयोजक अक्रम खाँलाई पक्राउ गरेर आन्दोलन दबाउन खोजिएको आरोप लगाएको छ ।

खाँ रिहा भए पनि आनीको नियुक्तिविरुद्धको आन्दोलन जारी रहने अभियानले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)