मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लुम्बिनी प्रदेशका सभामुखसहित पाँचजनाविरुद्ध सांसद काफ्ले अदालतमा

baahrakhari.com · Tue Oct 27 13:59:29 GMT 2026

काठमाडौं । जनता समाजवादी पार्टी नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरसहित पाँचजनाविरुद्ध दाङ जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् ।

आफूलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गर्दा पत्र र कागजात कीर्ते तथा जालसाजी भएको आरोप लगाउँदै उनले अदालतमा मुद्दा दायर गरेकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)