मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लेस्टरमाथि वेस्ट ह्यामको सानदार जित

ekantipur.com · Tue Aug 24 00:58:25 GMT 2021

लन्डन — वेस्ट ह्यामले इंग्लिस प्रिमियर लिगमा उत्कृष्ट सुरुआतलाई कायम राख्दै सोमबार १० खेलाडीमा सीमित लेस्टर सिटीलाई ४–१ ले हराएको छ । त्यसमा मिखाइल एन्टोनियोले दुई गोल गरे ।

डेविड मोयसको टिमले पाब्लो फोरनाल्सको गोलले पहिलो हाफमा अग्रता लिएको थियो । लन्डन स्टेडियममा फोरनाल्समाथि डरलाग्दो फल खेलेका आयोज पेरेजलाई रातो कार्ड देखाएपछि लेस्टर १० खेलाडीमा सीमित रह्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)