४० वर्ष हाराहारीका यी ७ जना बन्दै छन् प्रविधि क्षेत्रकै धनी अर्बपति
setopati.com · Tue Oct 27 14:16:55 GMT 2026

सन् २०२१ मा 'च्याटजिपिटी' बनाउने अमेरिकी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी ओपनएआईभित्र असहमति चुलिँदै थियो।
एआई प्रविधि कति छिटो विकास गर्ने? यसलाई कति शक्तिशाली बनाउने? अनि मानिसको नियन्त्रणभन्दा बाहिर जान सक्ने प्रविधिलाई कसरी सुरक्षित राख्ने?
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)