मुक्तिनाथको सन्ध्याकालीन दृश्यमा मनमोहक पर्यटक (फोटोफिचर)
gorkhapatraonline.com · Fri Nov 10 23:03:24 GMT 2023
ठाकुरप्रसाद आचार्य
मुस्ताङ, कात्तिक २४ गते । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको सन्ध्याकालीन दृश्य निकै रमणीय देखिएको छ । यो दृश्य आज शुक्रबारको हो । यहाँ सन्ध्याकालीन आरती आयोजना गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)