भियतनाममा डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु
barnanmedia.com · Sat Jul 11 20:15:00 GMT 2026

भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार दिउँसो पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
डुङ्गामा ३२ जना भारतीय पर्यटकसहित चालक दल र सेवाकर्मी गरी ३६ जना सवार थिए । दुर्घटनापछि २१ जनाको सकुशल उद्धार गरिएको छ भने १५ जनाको शव फेला परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)