मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अफगानिस्तानमा तालिबानको डरले अंग्रेजी भाषाका शिक्षकहरू लुकेर बस्दै

baahrakhari.com · Thu Jan 13 23:55:00 GMT 2022

काबुल । अफगानिस्तानको हेलमान्ड प्रान्तमा बेलायती मूल्य मान्यता र अंग्रेजी भाषा सिकाउन खटिँदै आएका अफगान नागरिकहरूले कट्टरपन्थी इस्लामिक समूह तालिबानले बदला लिनसक्ने भयको कारण आफूहरू अझै लुकेर बसेको बताएका छन् । करिब एक सयजना ब्रिटिस काउन्सिलका पूर्व कर्मचारी अझै अफगानिस्तानमै छन् । उनीहरूलाई अझैसम्म पनि बेलायत आउने अनुमति दिइएको छैन ।

एकजना शिक्षकले आफूहरू बन्दी जस्तै भएर बसिरहेको बताएका छन् । अर्को एकजनाले आफूहरूसँग गुजारा चलाउने पैसा सकिनै लागेको पनि बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)