दुबईमा डीडीसीको घिउ निर्यात नियमित, तिहारअघि थप डेढ टन जाँदै
ratopati.com · Tue Oct 27 14:28:36 GMT 2026

काठमाडौंँ । नेपालको पहिलो पटक दुबईमा आफ्नो उत्पादन निर्यात गरेर ऐतिहासिक फड्को मारेको सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) को घिउ निर्यात अब नियमित बनेको छ ।
परीक्षणका रूपमा गरिएको पहिलो निर्यात पूर्ण रूपमा सफल भई दुबईको बजारमा माग बढेपछि डीडीसीले तिहारको मुखमा थप घिउ र अन्य दुग्धजन्य उत्पादनहरू पठाउन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)