मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जेलर र डिएसपीविरुद्ध दुई निकायमा उजुरी

janaaastha.com

केन्द्रीय कारागार, जगन्नाथदेवलका जेलर सुरेश आचार्य र नेपाल प्रहरी अनाश्रित गुल्म, जगन्नाथ देवलका प्रमुख डिएसपी शैलेश न्यौपानेविरुद्ध राष्ट्रिय मानव अधिकार आयोग र कारागार व्यवस्थापन विभागमा उजुरी परेको छ । अदालतको आदेशपश्चात् पनि आफूलाई रिहा नगरेर संविधानप्रदत्त मौलिक हक, व्यक्तिगत स्वतन्त्रता, मानव मर्यादा र न्यायको हकको उल्लंघन गरेको भन्दै यसअघि भद्र बन्दीगृहमा रहेका राजकुमार तिमल्सिनाले उजुरी दर्ता गराएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)