पोखरादेखि कोरला नाकासम्मको सडकको यस्तो छ हालत (तस्बिरहरू)
ratopati.com · Tue Oct 27 14:27:18 GMT 2026

काठमाडौँ। भोटेकोशी बाढीपछि चीनसँगको व्यापारका लागि कोरला नाका महत्त्वपूर्ण मार्ग बनेको छ । तर, पोखरादेखि कोरला नाकासम्म पुग्ने सडक साँघुरो र जीर्ण हुँदा आवागमन तथा ढुवानीमा समस्या रहेको व्यवसायीहरु बताउँछन् ।
चीनसँगको आयात–निर्यातका लागि महत्त्वपूर्ण बनेको यस सडकको अवस्था सुधारमा भने सरकारको पर्याप्त ध्यान पुग्न सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)