मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

रहिनन् यी चर्चित युट्युबर, दूर्लभ रोगबाट भयो मृत्यु

lokaantar.com · Sun Jan 16 00:31:12 GMT 2022

चर्चित युट्युबर अदालिया रोजको १५ वर्षको उमेरमा मृत्यु भएको छ ।

प्रोजेरिया नामक दुर्लभ रोगबाट पीडित रोजको १२ जनवरीमा मृत्यु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)