लागुऔषधसहित १६ जना पक्राउ
nepalnews.com · Wed Jun 10 09:31:44 GMT 2026

काठमाडौँ। प्रहरीले देशका विभिन्न भागबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन, चितवन, बर्दिया, बाँके, उदयपुर र काठमाडौँबाट दुई/दुई तथा जुम्ला, मोरङ र ललितपुरबाट एक/एक जनालाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)