सी जिनपिङ र किम जोङ उनबीच रणनीतिक समझदारी, शान्ति र सहकार्य विस्तारमा सहमति
canadanepal.com · Wed Jun 10 09:26:52 GMT 2026

काठमाडौँ - चीनका राष्ट्रपति सी जिनपिङ र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन बीच क्षेत्रीय तथा विश्वव्यापी शान्ति प्रवर्द्धनलाई केन्द्रमा राख्दै महत्त्वपूर्ण समझदारी बनेको छ। दुवै नेताले द्विपक्षीय सम्बन्ध सुदृढ गर्दै शान्ति र स्थायित्वका लागि सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
दुई दिने राजकीय भ्रमण पूरा गरी चीन फर्किएपछि राष्ट्रपति सीले पठाएको धन्यवाद सन्देशलाई उद्धृत गर्दै उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले बुधबार उक्त जानकारी सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)