स्टार क्रिकेट २०२१ : धुर्मुसको टिमलाई हराउँदै सुन्तलीको टिम च्याम्पियन
onlinekhabar.com · Sat Feb 06 17:38:51 UTC 2021
चितवन । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि सहयोग जुटाउन शनिबार भएको कलाकार र खेलाडीबीचको क्रिकेट प्रतियोगिताको उपाधि सुन्तली ए टिमले जितेको छ ।
राष्ट्रिय टिमका कप्तान समेत रहेका ज्ञानेन्द्र मल्ल सहभागी धुर्मुस ए टिमलाई २ रनले पराजित गर्दै सुन्तली ए टिम च्याम्पियन बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)