सेयर बजारमा सामान्य अंकको बढोत्तरी
baahrakhari.com · Wed Jun 10 09:30:22 GMT 2026

काठमाडौं । सेयर बजार बुधबारको कारोबारमा सामान्य बढेको छ । बजार २.५७ अंक बढेर २७३६.१७ विन्दुमा उक्लिएको छ । बजार बढ्दा १२७ कम्पनीको सेयर मूल्य बढेको छ । १३४ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनी स्थिर रहे ।
चार अर्ब २९ करोड ७४ लाख ६४ हजार ३२७ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । ९२ लाख ८३ हजार कित्ता सेयर ४९ हजार २४८ पटकमा किनबेच भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ