जनकपुरका कप्तान हर्मित सिंह १९ रनमा आउट
ratopati.com · Tue Oct 27 14:36:02 GMT 2026
काठमाडाैँ। जनकपुर बाेल्ट्सका कप्तान हर्मित सिंह १९ रन बनाएर आउट भएका छन्। उनले १३ बलको सामना गर्दै १९ रन बनाएका हुन्।
आक्रामक ब्याटिङ गर्ने प्रयास गरेका हर्मितले ठुलो इनिङ्स खेल्न सकेनन्। कप्तानको विकेट गुमेपछि जनकपुरको ब्याटिङमा थप दबाब परेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा कर्णाली याक्स र जनकपुर बाेल्ट्सबिच खेल भइरहेकाे छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)