सरकारी जग्गामा व्यक्तिको रजाइँ
shilapatra.com · Thu Feb 02 00:29:00 GMT 2023
वर्षात् होस् या हिउँदको समय, सामान्य वर्षाका कारण वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्रका विभिन्न ठाउँहरू डुबानमा पर्ने गर्छन् । पछिल्लो समय नगर क्षेत्रभित्र रहेका पानीको निकास मासिँदा डुबानको समस्या विकराल बन्दै गएको छ ।
नगर क्षेत्रको उत्तरी जलाधार क्षेत्रदेखि दक्षिण निकास खोला र पूर्व धुलियाबिटदेखि पश्चिम बाङ्गे सिमल क्षेत्रमा करिब ३ सय ७२ वटा पानी बग्ने नालाहरू रहेको नापी कार्यालय सुर्खेतको नक्साले देखाउँछ । नेवारे खोला, इत्राम खोला, खोर्के खोला र रेडियो नेपाल खोला आदि वीरेन्द्रनगरका मुख्य खोलाहरू हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)