मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युद्धपछि नेतान्याहूको सत्ता जोगिएला? इजरायलमा निर्णायक मतदान

lokaantar.com

इजरायलमा तीन वर्षदेखि जारी युद्ध र सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणको प्रभावबीच प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको राजनीतिक भविष्य निर्धारण गर्ने निर्वाचनमा मतदाताहरूले मङ्गलबार मतदान गरिरहेका छन् ।

इजरायलको नेतृत्व कसले गर्ने र देशको सुरक्षा कसले सुनिश्चित गर्न सक्छ भन्ने विषयमा मतदाताहरू विभाजित छन् । नेतान्याहूलाई सत्ताबाट हटाउन चाहने विभिन्न दलले चुनौती दिएका छन् । जनमत सर्वेक्षणहरूले उनी र पूर्व सैन्य प्रमुख गादी आइजेनकोटबीच कडा प्रतिस्पर्धा हुने सङ्केत गरेका छन् । निर्वाचनमा ७० लाखभन्दा बढी मतदाता सहभागी हुन योग्य छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)