कर्णाली प्रदेशका कर्मचारीको नयाँ तलबमान र भत्ता स्वीकृत
nepallive.com · Wed Aug 26 01:54:52 GMT 2026

सुर्खेत– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्मचारीको नयाँ तलबमान, सामूहिक राजस्व उठाउनेसम्बन्धी विधेयक र प्रदेश सचिवको जिम्मेवारी तोक्नेलगायतका निर्णय गरेको छ।
मुख्यमन्त्री मंगलबहादुर शाहीको नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्षको बजेटमा व्यवस्था भएबमोजिम प्रदेश सरकारअन्तर्गत कार्यरत कर्मचारीको नयाँ तलबमान, ग्रेड तथा प्रोत्साहन भत्ता स्वीकृत गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)