कर्णालीको विजयी शुरुवात , जनकपुर १९ रनले पराजित
neplays.com · Tue Oct 27 15:07:00 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले विजयी सुरुवात गरेको छ ।
भर्खरै सम्पन्न खेलमा कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रनले हराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)