मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तिहारमा काठमाडौँ उपत्यकामा ५२ लाख वटा फूलका माला खपत हुने

himalpress.com · Tue Oct 27 15:05:40 GMT 2026

काठमाडौँ – आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका माला खपत हुने अनुमान गरिएको छ।

फ्लोरिकल्चर एसोसिएसन नेपालले आगामी तिहारमा सयपत्री फूलका ४५ लाख र मखमलीका ६ लाख, गोदावरीका २० हजार र मिक्स फूलका ६० हजार माला खपत हुने जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)