कृषि आधुनिकीकरणमा १ खर्ब ४० अर्बको परियोजना
nepalnews.com · Tue Oct 27 15:11:27 GMT 2026

काठमाडौं। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम दोस्रो चरणमा सञ्चालन गर्न एक खर्ब ४० अर्बको परियोजना तयार गरिएको छ। परियोजनामा कृषि तथा पशुपालन क्षेत्रमा व्यावसायिक उत्पादन, पूर्वाधार विकास, कृषकलाई तालिम, कृषि उत्पादन वृद्धि, अनुदान वितरणलगायत योजना समावेश गरिएको हो।
किसानको आय वृद्धि तथा कृषिमा आधुनिकीकरण गरी कृषि क्षेत्रमा रोजगारी सिर्जना गरी देशलाई कृषि वस्तु उत्पादनमा आत्मनिर्भर बनाउने रणनीति लिइएको परियोजनामा विगतका अनुभव, सिकाइ र प्रगतिलाई अवलम्बन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)