मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

टेक क्षेत्रमा हलचलः माइक्रोसफ्टका ६० हजार कर्मचारीलाई जागिर छाड्न प्रस्ताव !

sutranews.com · Tue Oct 27 15:11:52 GMT 2026

काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी माइक्रोसफ्टले खर्च कटौती गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी बढाउने उद्देश्यले ठूलो संख्यामा कर्मचारीलाई स्वैच्छिक रूपमा जागिर छाड्न प्रस्ताव गरेको छ । मिडिया रिपाेर्टअनुसार कम्पनीले विश्वभरका करिब ६० हजार कर्मचारीलाई लक्षित गर्दै स्वैच्छिक बहिर्गमन प्याकेज (भोलुन्टरी एक्जिट प्याकेज) प्रस्ताव गरेको हाे ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)