मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

विपिन आचार्यको नेतृत्वमा २० सांसद चीन जाँदै

ratopati.com · Tue Oct 27 15:19:42 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का महामन्त्री विपिन कुमार आचार्य नेतृत्वको २० सदस्यीय टोली कात्तिक २९ गते चीन जाने भएको छ ।चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका महामन्त्री आचार्यसहित २० जना सांसद चीन जान लागेका हुन्।

भ्रमण टोलीमा को-को सहभागी हुन लागिएको विषय टुङ्गो नलागिसकेको एक सांसदले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)