मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपालबाट १९ वटा देशमा १ अर्ब १ करोड १२ लाखको छुर्पी निर्यात

ajakoartha.com

काठमाडौं - नेपालबाट चालू आर्थिक वर्ष २०७८र७९ को पाँच महिनामा एक अर्ब एक करोड १२ लाख रुपैयाँको छुर्पी निर्यात गरिएको छ । चालू वर्षको साउनदेखि मंसिरसम्म नेपालबाट उक्त मूल्य बराबरको ६ लाख ३१ हजार किलो छुर्पी निर्यात भएको हो ।

भन्सार विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्याङ्क अनुसार १९ वटा देशमा छुर्पी निर्यात हुँदै आएको छ । कम्बोडिया, क्यानडा, चीन, जर्मनी, हङकङ, इण्डोनेशिया, जापान,कोरिया, युरोपियन मुलुक र अमेरिकी देशमा छुर्पी निर्यात हुँदै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)