माओवादी नेतृत्वमाथि प्रवासबाट पनि प्रश्नैप्रश्न
ratopati.com · Wed Sep 18 18:15:00 UTC 2024

काठमाडौँ । नेकपा माओवादी केन्द्र प्रवास एसिया समितिको परामर्श बैठकमा अधिकांशले नेतृत्वमाथि प्रश्न उठाएका छन् ।
मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडाबाट केन्द्रीय पदाधिकारी, विभिन्न देशमा रहेका प्रवासका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीबीच भएको जुम बैठकमा प्रवास समितिका नेताहरूले प्रश्न उठाएका हुन् । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको पहिलो सरकारले केही गर्न नसकेपनि दोस्रो र तेस्रो कार्यकालमा धेरै काम गरेको दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)