सिंहदरबारमा आगो लगाइदिन्छु भन्दै बालेनले दिए धम्की
ekagaj.com · Sat Sep 02 15:54:12 GMT 2023
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह 'बालेन' ले सिंहदरबारमा आगो लगाइदिन्छु भन्दै सरकारलाई धम्की दिएका छन् ।
शनिबार सामाजिक सञ्जालमा एक पाेष्ट लेख्दै बालेन उक्त धम्कीपूर्ण स्टाटस लेखेका हुन् । उनले काठमाडौँ महानगरपालिकाकाे कुनै पनि गाडी सरकारले राेकेकाे खण्डमा सिंहदरबारमा आगो लगाइ दिने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)