राष्ट्रपति निर्वाचन: मतदाता नामावलीमा दाबी विरोधको उजुरी आजसम्म लिइने
nepallive.com · Thu Feb 23 00:33:00 GMT 2023
काठमाडौं – राष्ट्रपति निर्वाचनका लागि सार्वजनिक भएको मतदाता नामावलीमा दाबी विरोधको उजुरी दिने आज (बिहीबार) अन्तिम दिन हो। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि बिहीबार मतादाता नामावली सार्वजनिक गरेको थियो।
राष्ट्रपति निर्वाचनमा संघीय संसद्को प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा ७ वटै प्रदेश सभाका सदस्यहरु मतदाता हुन्छन्। राष्ट्रपति निर्वाचनका लागि स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयले बुधबार सार्वजनिक गरेको मतादाता नामावलीमा संघीय संसद्का ३ जना सांसद बाहेकको नाम छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)