चलचित्रको विकासमा पत्रकारिताको भूमिका महत्त्वपूर्ण : अध्यक्ष डिसी
ratopati.com · Wed Jun 10 09:35:43 GMT 2026

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र क्षेत्रको विकासमा पत्रकारिताको भूमिका महत्त्वपूर्ण भएको बताए । स्वस्थ समीक्षा र तथ्यपरक पत्रकारिताले नेपाली चलचित्र उद्योगलाई थप सशक्त बनाउन योगदान पुर्याउने उनको धारणा थियो।
आइडिया ग्रोभको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा बुधबार अनामनगरस्थित सिलौटो कटेजमा आयोजित तीन दिने चलचित्र समीक्षा तथा चलचित्र पत्रकारिता तालिमको समापन समारोहमा बोल्दै डिसीले चलचित्रका सकारात्मक तथा आलोचनात्मक पक्षलाई सन्तुलित ढङ्गले प्रस्तुत गर्नुपर्ने धारणा राखे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
दिनेश डिसी