मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पिकअपमा माछाको आडमा पटका तस्करी

dcnepal.com · Tue Oct 27 15:35:21 GMT 2026

रौतहट । माछा बोकेको पिकअपलाई पटका ओसार्ने माध्यम बनाएको खुलेको छ। बाराको पथलैया चेकपोइन्टमा प्रहरीले गरेको सवारी जाँचका क्रममा करिब ८० हजार रुपैयाँ मूल्यका विभिन्न प्रकारका पटका बरामद भएपछि रौतहटका एक युवकसहित दुई जना प्रहरी नियन्त्रणमा परेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)