१० वर्षमा पाँच पटक म्याद थप गर्दा पनि बनेन सडक, पुनः ठेक्काको तयारी
nagariknews.nagariknetwork.com · Wed Aug 26 02:09:03 GMT 2026

कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला ? सहजै उत्तर दिन सकिन्छ, बढीमा दुई वा तीन वर्ष। मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्डको सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको १० वर्ष पूरा हुँदा पनि सम्पन्न हुन सकेको छैन।
बागलुङ सदरमुकाम खण्डमा पुनः नयाँ ठेक्का लगाउने तयारी गरिएको छ। दुई वर्षमा कालोपत्र सम्पन्न गर्ने गरी भारत/सिद्धिसाई जेभीसँग गरिएको सम्झौता तोडिएपछि पुनः ठेक्काको प्रक्रिया अगाडि बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)